Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

टोपबहादुर रायमाझी बाहनाबाजी गरेर सधैँ दिल्लीमा बस्थेः अग्नी सापकोटा


काठमाडौं, १ जेठ । पूर्वसभामुखसमेत रहेका नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटाले टोपबहादुर रायमाझीलाई ‘अवसरवादी’को संज्ञा दिएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सापकोटाले विगतका गतिविधि स्मरण गर्दै रायमाझीलाई अवसरवादी भनेका हुन् । ‘टोपबहादुर रायमाझी अवसरवादी मान्छे हो । कस्तो मान्छे हो त्यो । बाहनाबाजी गरेर सधैँ दिल्लीमा बस्थे,’ सापकोटाले भने ।

उनले आफूले प्रधानमन्त्रीलाई भ्रष्टाचाविरुद्ध अघि बढ्न आग्रह गरेको पनि बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट