Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

मन्त्रिपरिषद् बैठक सुरू


काठमाडौं, ५ जेठ । मन्त्रिपरिषद् बैठक सुरू भएको छ। सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बसेको हो।

आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले अपरान्ह ४ बजे संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #mantriparisad

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट