Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

संसद्‍मा उखान टुक्का आवश्यक रहेकाले म पनि अब सिक्न थाल्छुः सांसद अनिता देवी


काठमाडौं, ८ जेठ । सांसद अनिता देवीले संसद्‍मा उखान टुक्का आवश्यक रहेकाले आफूले अब सिक्न थाल्ने भन्दै कटाक्ष गरेकी छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उखान टुक्का नआउँदा रचनात्मक नभइने बताइन् ।

‘उखान टुक्का र लोकदोहोरी गर्यो भने अलि रचनात्मक भइँदो रहेछ । विषयवस्तुमा गएर त्यति प्रभावकारी हुँदैन रहेछ । मैले भोगेको त्यही हो,’ उनले भनिन्, ‘त्यसैले अबदेखि म पनि अलिअलि उखान टुक्का पढेर आउनुपर्ला । पढिएन भने काम चल्दैन रहेछ ।’


क्याटेगोरी : राजनीति, संसद
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट