Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

मन्त्रिपरिषद् बिस्तार, राष्ट्रपतिद्वारा दुई मन्त्री नियुक्त


काठमाडौं, ९ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले दुई जना मन्त्री नियुक्त गरेका छन्।

मंगलबार राष्ट्रपति पौडेलले जनता समाजवादी पार्टीका वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका हुन्। उनी सिराहा क्षेत्र नम्बर ४बाट निर्वाचित सांसद हुन्।

यस्तै प्रमिला कुमारीलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बनेकी छन्। उनी राष्ट्रिय सभाकी सांसद हुन्। शिक्षा मन्त्रीमा जसपाकै अशोक राई छन्। कुमारी समानुपातिक सांसद हुन्।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट