Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

मन्त्रिपरिषद्को बैठक सुरु


काठमाडौं, ९ जेठ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सुरु भएको हो । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, बैठकमा नियमित विषयवस्तुमा छलफल हुने छ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #mantriparisad

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट