Techie IT
  • २१ मंसीर २०८०, बिहीबार
Jhilko

आर्मीले चर्च ब्वाइजलाई हरायाे


काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले चर्च ब्वाइज युनाइटेडलाई हराएको छ ।

आज मङ्गलवार दशरथ रङ्गशालामा भएको खेलमा आर्मीले चर्च ब्वाइजलाई १–० गोलले हरायो । आर्मीका लागि जिल्स्पीजंग कार्कीले गोल गरे ।

यो जितसँगै आर्मी १२ खेलमा १९ अङ्कसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चर्च ब्वाइज उति नै खेलमा १८ अङ्कसहित चौथो स्थानमा छ ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट