Techie IT
  • ११ जेठ २०८१, शुक्रबार
Jhilko

सरकारले बुझायो राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन


काठमाडौं, २१ फागुन । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई वार्षिक प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई सरकारको वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार नेपाल सरकारको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाइएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #prachanda, #rastrapati

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट