सरकारले बुझायो राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन

काठमाडौं, २१ फागुन । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई वार्षिक प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई सरकारको वार्षिक प्रतिवेदन बुझाएका हुन् ।
प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार नेपाल सरकारको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाइएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #prachanda, #rastrapati
प्रतिक्रिया