बयोधा अस्पतालमा बबाल, स्वास्थ्यकर्मीको तलब आधा कटौती

बयोधा अस्पताल ब्यवस्थापनले अस्पतालमा कार्यरत करिब २५० डाक्टर, नर्स लगायतका कर्मचारीलाई बिगत दुई महिनादेखि आधा मात्रै तलव दिएको खुलासा

ह्वाइट हाउस नजिकको ऐतिहासिक धरोहर सेन्ट जोन्स चर्चमा प्रदर्शनकारीद्वारा आगजनी

अमेरिकाको राजधानी वांसिटन डिसीस्थित अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस नजिक रहेको ऐतिहासिक धरोहर सेन्ट जोन्स चर्चमा प्रदर्शनकारीहरूले आगो लगाएका छन् ।

बाँकेमा सवारी दुर्घटना, १२ जनाको मृत्यु 

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा आइतबार राती सवा १२ बजे हाइस दुर्घटनामा परेको हो।मृतक १२ जनाकै शव भेरी अस्पतालमा रहेको छ।
NIC Asia Bank

Home

Breaking News