Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

एक दिन ढिला गरि यस वर्षको मनसुन प्रणाली भित्रियो


काठमाडौं, ३१ जेठ । नेपालमा यस वर्षको मनसुन प्रणाली भित्रिएको छ। मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) का दिन नेपालको कोशी प्रदेश, पुर्वी मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पुर्वी भू–भागमा आगमन भएको जनाएको हो।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। यस वर्षको मनसुन सरदर मिति भन्दा १ दिन ढिला गरि नेपालमा प्रवेश गरेको महाशाखाले जनाएको छ।

नेपालको अन्य भूभागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडि बढ्ने देखिएको महाशाखाले जनाएको छ।

 


क्याटेगोरी : विज्ञान
ट्याग : #monsoon

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट