पत्रकार महासंघ बागलुङ शाखामा तालाबन्दी

बागलुङ, ३२ जेठ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाको कार्यालयमा तालाबन्दी गरिएको छ ।
जिल्ला अध्यक्षलाई थाहै नदिई विधानविपरीत उपाध्यक्षलाई कार्यवाहक तोकिएको भन्दै नेपाल प्रेस युनियन बागलुङको अगुवाइमा तालाबन्दी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
क्याटेगोरी : समाचार, साहित्य, गण्डकी प्रदेश
ट्याग : #fnj baglung
प्रतिक्रिया