Techie IT
  • १३ जेठ २०८१, आईतबार
Jhilko

पत्रकार महासंघ बागलुङ शाखामा तालाबन्दी


बागलुङ, ३२ जेठ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाको कार्यालयमा तालाबन्दी गरिएको छ ।

जिल्ला अध्यक्षलाई थाहै नदिई विधानविपरीत उपाध्यक्षलाई कार्यवाहक तोकिएको भन्दै नेपाल प्रेस युनियन बागलुङको अगुवाइमा तालाबन्दी गरिएको विज्ञप्तिमा उल्लेख छ ।


क्याटेगोरी : समाचार, साहित्य, गण्डकी प्रदेश
ट्याग : #fnj baglung

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट