Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सांस्कृतिक चाड भूम्या पर्वका अवसरमा प्रधानमन्त्रीको शुभकामना


काठमाडौँ, असार १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मगर समुदायको विशेष सांस्कृतिक चाड भूम्या पर्वका अवसरमा सम्पूर्ण दिदी–बहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत यस पर्वले समुदायमा आधारित संस्कृतिको प्रवर्द्धन गर्दै सामाजिक सद्भाव, आपसी सहकार्य, सहमति र अनुभवको आदान–प्रदानमा महत्त्वपूर्ण प्रेरणा दिन सकोस् भन्ने कामना गरेका छन् । मगर समुदायले आज सो पर्व मनाउँदै छन् ।


क्याटेगोरी : साहित्य
ट्याग : #bhumya parba

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट