Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

गोरखापत्र संस्थानको संचालक समिति सदस्यमा लेखनाथ न्यौपाने नियुक्त


काठमाडौं, १८ जेठ । गोरखापत्र संस्थानको संचालक समिति सदस्यमा पत्रकार लेखनाथ न्यौपाने नियुक्त भएका छन् । नेपाल पत्रकार महासंघका लेखा समिति संयोजकसमेत रहेका न्यौपानेलाई जेठ १७ गतेको मन्त्रीस्तरीय निर्णयबाट सञ्चार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले नियुक्तका लागि सिफारिस गरेकी हुन् ।

पत्रकार न्यौपाने दुई दशकदेखि पत्रकारितामा क्रियाशील छन् ।

अर्घाखाँची पाणिनीका स्थायी बासिन्दा न्यौपानेले त्रभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर गरेका छन् ।

 


क्याटेगोरी : समाचार, साहित्य
ट्याग : #gorkhapatra, #lekhanath neupane

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट