Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका–५ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बीआर ३२ वाई ६०५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पोलमा ठोक्किँदा चालक सप्तरी बलान बिहुल गाउँपालिका(४ का ५५ वर्षीय विशो मण्डलको मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि बस्ने त्यही ठाउँका १८ वर्षीय कमलेश कुमार शर्माको भने जीवन ज्योति अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट