Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

भारतीय अभिनेता सतीश कौशिकको निधन


काठमाडौं, २५ फागुन । भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको ६६ वर्षको उमेरमा निधन भएको छ।

भारतीय अभिनेता अनुपम खेरले ट्विटमार्फत् सतीश कौशिकको निधन भएको जानकारी गराएका छन्। सन् १९६५ अप्रिल १३ को दिन भारतको हरियाणामा जन्मिएका कौशिक अभिनय, व्यङ्ग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा समेत सक्रिय थिए। उनी भारतका चर्चित कलाकार हुन्।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, मनोरञ्जन, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट