Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पपुवा न्युगिनीविरुद्ध नेपालको कीर्तिमानी जित


काठमाडौं, २५ फागुन । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम शृंखलाको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध कीर्तिमानी जित हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पीएनजीलाई २९८ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपालले आसिफ शेखको शतकप्रेरित ४९.१ ओभरमा सबै विकेट गुमाएर २९७ रनको योगफल खडा गरेको थियो ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #breaking, #cricket

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट