Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मनाङमा हिमपात, किसानहरू खुसी


मनाङ, २६ फागुन । माथिल्लो मनाङमा बिहीबारदेखि हिमपात भएको छ। हिउँ परेपछि यहाँको जनजीवन कष्टकर भएको छ।

किसानहरू भने खुसी छन्। हिउँ परेपछि खेतीबाली लगाउन पाइन्छ। यहाँ आलुलगायत खेती हुने गर्छ। मंसिर, पुसमा हिउँ पर्‍यो भने चैतदेखि नै आलुलगायत खेती गर्न सजिलो हुने किसानहरू बताउँछन्।

यसपालि ढिला गरी हिमपात भएको हो। प्रायः मंसिरमै यहाँ हिमपात हुने गर्दथ्यो।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट