Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

केपी ओलीलाई फुटपाथमा पोलेको मकै खाँदा ‘मज्जा लाग्यो’


काठमाडौं, २६ फागुन । नेकपा एमालेका अध्यक्ष केपी ओलीले फुटपाथमा पालेको मकै खाएको तस्बिर आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दे मज्जा लागेको उल्लेख गरेका छन् । उनले शुक्रबार लेखेका छन्, ‘पार्टी कार्यालयबाट घर फर्कंदै थिएँ, बाटोमा स्कूल छुटेर फर्किंदै गरेका नानीबाबूहरूसँग रमाइलो भेट गर्ने अवसर मिल्यो। नजिकै एकजना बहिनी मकै पोलेर बेचिरहनु भएको रैछ, पोलेको मकै खाएँ । एकदम मज्जा लाग्यो।’


क्याटेगोरी : समाचार
ट्याग : #kp oli

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट