Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

उपराष्ट्रपतिका उमेदवार रामसहाय यादवविरूद्व एमालेको उजुरी


काठमाडौं । नेकपा एमालेले जनता समाजवादी पार्टी नेपालका तर्फबाट उजुरी दिएको छ । निर्वाचन आयोगमा एमालेले यादवको उमेदवारीविरुद्ध उजुरी दिएको हो ।

राष्ट्रपति पदमा पुरुष उमेदवार निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपति पदमा महिला उमेदवार हुनु पर्ने संवैधानिक प्रावधान रहेको भन्दै एमालेले उजुरी दिएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट