Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मुसिकोट घारखानीका जित बहादुर बुढाको हत्या अभियोगमा ६ जना पक्राउ


रुकुम पश्चिम, २८ फागुन । मुसिकोट नगरपालिका ८ घोरखानीका जित बहादुर बुढाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने अनिल पुन, २ जना १७ वर्षीय किशोर, २ जना १६ वर्षीय किशोर र १४ वर्षीय किशोर रहेका छन् ।

पुर्व रिसिईबिका कारण उनीहरुको कुटपिटबाट गम्भिर घाइते भएका बुढाको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मृत्यु भएको भएको थियो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सुकुम पश्चिमबाट खटिएको प्रहरीले शनिबार पक्राउ गरको हो ।


क्याटेगोरी : समाचार, कर्णाली प्रदेश
ट्याग : #pakrau

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट