Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सुनसरीको दुहबीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु


काठमाडौं, ३० फागुन । सुनसरीको दुहबी नगरपालिका–८ मा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । सर्लाहीको मलगंवा नगरपालिका–७ का २८ वर्षीय रवीन्द्र महराको मृत्यु भएको हो ।

हिजो बेलुका करिब ८ बजे ध१ख ६४७ नम्बरको बसले महरालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरस्थित कोसी अस्पताल सोमबारै राति ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त बससहित चालकलाई इलाका प्रहरी कार्यालय दुबहीले नियन्त्रणमा लिएको छ ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट