Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रधानमन्त्री कार्यालयको अफिसियल ट्विटर ह्याण्डल ह्याकरको कब्जामा !


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक ट्विटर ह्याकरको कब्जामा पुगेको आशंका गरिएको छ । आधिकारिक ट्विटर ह्यान्डलबाट असान्दर्भिक पोस्टहरू रिट्विट गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले उक्त ट्विटर ह्यान्डलमा समस्या देखिएको र प्राविधिक टोलीले चेक गरिरहेको जानकारी दिए ।

ह्याक भएको हो कि के हो प्राविधिक विश्लेषणपछि थाहा हुने शर्माको भनाइ छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट