Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नवलपरासीको देवचुलीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु


काठमाडौं, ९ चैत । पूर्वी नवलपरासीको देवचुलीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

देवचुलीस्थित महाराजा सामुदायिक वनमा घाँस काट्न गएकी देवचुली नगरपालिका–१० पृथ्वीनगरकी ६१ वर्षीया दरिमा थापाको गैँडाको आक्रमणबाट मृत्यु भएको हो।

हिजो अपरान्ह गैँडाले आक्रमणबाट गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार, लुम्बिनी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट