Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक, नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८


काठमाडौं, १० चैत । राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। सोल्टी होटलमा शुक्रबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेका हुन्।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ। राष्ट्रिय योजना आयोगले केन्द्रीय तथ्यांक विभागमार्फत् २५ कार्त्तिकदेखि ९ मंसिरसम्म २०७८ सालको जनगणना संकलन गरेको थियो।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट