Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नेपालमा ३७.८ प्रतिशत परिवारमा इन्टरनेटको पहुँच


काठमाण्डौं, १० चैत । नेपालमा ३४ प्रतिशतभन्दा धेरै परिवारले रेडियो सेट प्रयोग गर्ने गरेका छन् ।

राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार ३४ दशमलव २ प्रतिशत अर्थात् २२ लाख ८० हजार १२३ घरपरिवारमा रेडियोको सुविधा छ । यस्तै, ४९ दशमलव ४ घरपरिवारमा टेलिभिजन र १५ प्रतिशत घरपरिवारमा कम्प्युटर छ । ३७ दशमलव ८ प्रतिशत परिवारमा इन्टरनेटको पहुँच पुगेको छ ।

यस्तै, ७३ प्रतिशत परिवारमा स्मार्ट मोबाइल फोनको सुविधा छ । साधारण मोबाइल फोनमा ७३ दशमलव २ प्रतिशतको पहुँच छ ।


क्याटेगोरी : विज्ञान, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट