Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बाघको आक्रमणबाट कञ्चनपुरकी महिलाको मृत्यु


धनगढी, १० चैत । बाघको आक्रमणबाट कञ्चनपुरको पुनर्वासकी एक महिलाको मृत्यु भएको छ। नेपाल–भारत सीमामा रहेको भारतको दुधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट ३२ वर्षीया कलसा सार्कीको मृत्यु भएको हो।

शुक्रबार बिहान दुधुवा नेशनल पार्कमा घाँस काट्न गएकी सार्कीमाथि बाघले आक्रमण गरेको थियो। उनीसँगै गएका अन्य भाग्न सफल भएको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट