Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष


काठमाण्डौं, १० चैत । नेपालीहरूको विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार नेपालीहरूको पहिलो विवाह गर्ने औसत उमेर १९ वर्ष रहेको हो ।

विभागको तथ्याङ्कअनुसार शून्य तीन प्रतिशत नेपालीको विवाह १० वर्षभन्दा पनि कम समयमा हुने गरेको छ । यस्तै सात प्रतिशतले १० देखि १४ वर्षको उमेरमा, २२ दशमलव तीन प्रतिशतले १५ देखि १७ वर्षको उमेर र ३४ दशमलव चार प्रतिशतले १८ देखि २० वर्षको उमेरमा विवाह गर्ने पाइएको छ ।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट