Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नेपाल प्रहरीको आइजीपीमा बसन्त कुँवर नियुक्त


काठमाडौं, १० चैत । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बसन्त कुँवरललाई प्रहरी महानिरीक्षक (आइजीपी) मा नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई नयाँ आइजीपीमा नियुक्त गरेको एक मन्त्रीले बताए।

बरियतामा पहिलो नम्बरमा रहेका कुँवरलाई आइजीपीमा नियुक्त गरिएको ती मन्त्रीको भनाइ छ। अहिलेका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह आजबाट अवकास पाउँदैछन्।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट