Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पेटभित्र रक्सीको बोतल भेटिएका युवक भन्छन् : पीडा सहन नसकेर मर्न पाए हुन्थ्यो जस्तो लागेको थियो


चितवन । पेटभित्र रक्सीको बोतल भेटिएका रौतहटको एक युवाकले पीडा सहन नसकेर मर्न पाए हुन्थ्यो जस्तो भएको बताएका छन्। कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (सिएमएस) पुरानो मेडिकल कलेजबाट आज डिचार्ज हुनु अघि कुरा गर्दै उनले भने “यति असह्य पीडा भयो कि बरु मर्न पाए आनन्द हुन्थ्यो होला जस्तो लागेको थियो ।”
उनले सिएमएसका डा.नारायण बेलबासे आफूलाई मृत्युको मुखबाट बचाएको भन्दै आफ्ना लागि भगवान भएको बताउनुभयो । उनले भने “मेरो लागि डा. नारायण सर मेरा लागि भगवान कै रुप थियो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट