Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बर्दघाट, परासी, डण्डा र आसपासका क्षेत्रमा भारी वर्षा


काठमाडौं । नवलपरासीको बर्दघाट, परासी, डण्डा र आसपासका क्षेत्रमा पछिल्लो एक घण्टामा भारी वर्षा भएको छ ।

उक्त क्षेत्र भएर बहने स–साना नदीहरूमा आकस्मिक बहाव हुनसक्ने सक्ने भएकाले सतर्क हुन नेपाल बाढी सूचनाले जनाएको छ । नारायणगढ–बुटवल सडकखण्ड भई यात्रा गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।


क्याटेगोरी : समाचार, लुम्बिनी प्रदेश
ट्याग : #rain

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट