Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सप्तरीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते


सप्तरी । सप्तरीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अरू तीन जना घाइते भएका छन् ।

आज शुक्रवार हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर–१ कंकालिनी मन्दिर र कोशी ब्यारेजको बीचमा टायर पन्चर भएर अनियन्त्रित भई कार दुर्घटना भएको हो । दुर्घटनामा सुनसरी इनरुवा नगरपालिका–५ का ६५ वर्षीय लीलाबहादुर कार्कीको मृत्य भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका तीन जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट