Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

ललितपुरको कुपन्डोलमा आगलागी हुँदा १३ वटा सवारीसाधन जले


ललितपुर, २० चैत । ललितपुरको कुपन्डोलमा आज बिहान आगलागी हुँदा लाखौँ रकमको क्षति भएको छ । बिहान ३ः४० बजे एक्कासी आगो लागेसँगै ६ वटा विद्युतीय गाडी, ३ वटा मोटरसाइकल, एउटा भ्यान र तीन वटा स्कुटर गरी १३ वटा सवारीसाधन जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट मानवीय क्षति भने भएको छैन । तत्कालै दमकल पुगेपछि आगोलाई नियन्त्रणमा लिइएको थियो ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #breaking, #fire

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट