Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आन्तरिक हवाई उडानको भाडा घट्यो, भोलिदेखि लागू हुने


काठमाडौं । आन्तरिक हवाई उडानको भाडा घटेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएपछि आन्तरिक उडानमा रहेका वायु सेवाको हवाई भाडाअन्तर्गतको ‘फ्युल सरचार्ज’ घटेको हो ।

नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार सुगम रुटमा सबैभन्दा धेरै काठमाण्डौ–धनगढी रुटको हवाई भाडामा ४ सय ४० रुपैयाँ घटेको छ भने सबैभन्दा कम काठमाण्डौ–सिमरा रुटमा ९० रुपैयाँ घटेको छ । घटेको भाडा भोलि बुधवारदेखि लागू हुनेछ । घटेको ‘फ्युल सरचार्ज’ यस्तो छ–


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट