Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

महोत्तरीले करारमा शिक्षक नियुक्तिका लागि आवेदन माग्यो


काठमाडौं, २२ चैत । पिपरा गाउँपालिका महोत्तरीले करारमा शिक्षक नियुक्तिका लागि माग गरेको छ । पिपरा गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा मा.वि. र नि.मा.वि.तहका शिक्षकका लागि आवेदन आह्वान गरिएको हो ।

योग्य उमेदवारले १५ दिनभित्र आवेदन दिनुपर्नेछ । १५ दिनसम्म विज्ञापन गरिएका शिक्षकका लागि आवेदन नपरेमा गाउँपालिका शिक्षक परिचालन कार्यविधि २०७५ बमोजिम खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने पनि सार्वजजिक सूचनामा उल्लेख छ ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट