Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

फोहोरी राजनीति : बालेन साहको निर्देशनपछि सिंहदरबारको फोहोर उठेन


काठमाडौं, २६ चैत । महानगर प्रमुख बालेन साहको घोषणा र निर्देशनपछि सिंहदरबारको फोहोर आज (आइतबार) देखि उठाउन बन्द गरिएको छ। महानगरपालिका वडा ११ का अध्यक्ष हिरालाल तण्डुकारले आजदेखि सिंहदरबारको फोहोर उठाउन बन्द गरिएको जानकारी दिए।

उनले भने,‘आजदेखि त्यहाँको फोहोर उठाउन बन्द गरिएको छ,महानगरपालिका र सरकार छलफलमा छ।’ महानगर प्रमुख साहले महानगरपालिकाको काममा सिंहदरबारबाट असहयोग भएको भन्दै शनिबार फोहोर नउठाउने सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए।

उनले लेखेका थिए,‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन,साँच्चिकै देश सफा गर्नु परे,त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट