Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रधानमन्त्री प्रचण्डको प्रमुख प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त


काठमाडौं, २७ चैत । प्रधानमन्त्री प्रचण्डको प्रमुख प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन् । उनी सो पदमा आज नियुक्त भएका हुन् ।

यसअघि प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री भएका बखत पनि आचार्य प्रेस सल्लाहकार नियुक्त भएका थिए । आचार्य नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष हुन् । उनले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षसमेत भएर काम गरिसकेका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट