Techie IT
  • ७ साउन २०८१, सोमबार
Jhilko

सेती नदीको खोचमा खसेर बालिका बेपत्ता


कास्की । सेती नदीको खोचमा खसेर एक जना बालिका बेपत्ता भएकी छिन् । पोखरा महागनरपालिका वडा नम्बर १५ सेती नदीको खोचमा खसेर १२ वर्षीया स्मृती पराजुली बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

खेल्ने क्रममा उनी खोचेमा खेसेकी थिइन् । अहिले उनको उद्धारका लागि नेपाल प्रहरीको उद्धार टोली खटिएको छ । थप विवरण भने आउन बाँकी छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट