Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

घोराहीमा एक जना महिलाको शव गाडेको अवस्थामा भेटियो


दाङ, ७ वैशाख । दाङको घोराहीमा एक जना महिलाको शव गाडेको अवस्थामा भेटिएको छ ।

घोराही उपमहानगरपालिका वडा नं १२ रतनपुरमा ४० वर्षीया शारदा केसीको शव घर नजिकै गाडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजन गौतमले जानकारी दिए।

शारदाका श्रीमान ४१ वर्षीया मेघराज केसी भने फरार रहेका प्रहरीले जनाएको छ । केसीको खोजी भइरहेको प्रहरीले जनाएको छ । आफन्तले जिल्ला प्रहरी कार्यालय घोराहीमा मेघराज विरुद्ध किटानी जाहेरी दिएका छन् ।


क्याटेगोरी : समाचार, लुम्बिनी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट