Techie IT
  • १४ जेठ २०८१, सोमबार
Jhilko

भेरी नदीमा निर्माणाधिन बेलिब्रिज पुल भाँच्चिदा चार जनाको मृत्यु (अपडेट)


जाजरकोट, ७ वैशाख । भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका– १२ तल्लुस्थित भेरी नदीमा निर्माणाधिन बेलिब्रिज पुल भाँच्चिदा चार जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भई उपचारका लागि राडीस्थित स्वास्थ्य संस्थामा पठाएको आठबीसकोट नगरपालिकाका पूर्व नगरप्रमुख गोरखबहादुर केसीले बताए । मृतकको ठेगाना खुलेको छैन ।

 


क्याटेगोरी : समाचार, कर्णाली प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट