भेरी नदीमा निर्माणाधिन बेलिब्रिज पुल भाँच्चिदा चार जनाको मृत्यु (अपडेट)

जाजरकोट, ७ वैशाख । भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका– १२ तल्लुस्थित भेरी नदीमा निर्माणाधिन बेलिब्रिज पुल भाँच्चिदा चार जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भई उपचारका लागि राडीस्थित स्वास्थ्य संस्थामा पठाएको आठबीसकोट नगरपालिकाका पूर्व नगरप्रमुख गोरखबहादुर केसीले बताए । मृतकको ठेगाना खुलेको छैन ।
क्याटेगोरी : समाचार, कर्णाली प्रदेश
ट्याग : #breaking
प्रतिक्रिया