Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कोरोना संक्रमणबाट एक जनाको मृत्यु


काठमाडौं, ८ वैशाख कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा एक जनाको मृत्यु भएको छ। १८८३ वटा नमुनामध्ये ५८१ पीसीआर र १३०२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

शुक्रबार मात्रै १०६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ६४ जनामा पीसीआर र ४२ जनामा एन्टिजेन पोजेटिभ देखिएको हो।

मन्त्रालयका अनुसार अहिले ४१४ जना सक्रिय संक्रमित रहेका छन्।


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट