Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

उपचुनाव हुने निर्वाचन क्षेत्रमा आइतवार सार्वजनिक बिदा


काठमाडौं । प्रतिनिधि सभा सदस्य उपचुनाव हुने तीन वटा निर्वाचन क्षेत्रमा आइतवार सार्वजनिक बिदा दिइएको छ ।

गृह मन्त्रालयले आज शुक्रवार एक सूचना निकालेर सार्वजनिक बिदाबारे जानकारी दिएको हो । बारा जिल्ला क्षेत्र नम्बर २, चितवन जिल्ला क्षेत्र नम्बर २ र तनहुँ जिल्ला क्षेत्र नम्बर १ मा वैशाख १० गते उपचुनाव हुँदैछ ।

मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा हुने मन्त्रालयले जनाएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट