Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

१ सय २० केजी गाजाँसहित भारतीय गाडी नियन्त्रणमा


मोरङ । मोरङको विराटनगर महानगरपालिका १ को नोबेल डेरी चोक इलाकाबाट सशस्त्र प्रहरीले झन्डै एक सय २० केजी गाँजासहित भारतीय गाडी नियन्त्रणमा लिएको छ ।

आज बुधवार सुनसरीको इटहरीबाट विराटनगर जाँदै गरेको बी.आर ११ भी ७६४५ नम्बरको भारतीय गाडीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मोरङले गाँजासहित नियन्त्रणमा लिएको हो । गाडी रोक्ने क्रममा चालक भने फरार भएका छन् ।

नियन्त्रणमा लिइएको गाँजा र गाडी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट