Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सिन्धुलीमा भिरबाट लडेर दुई बर्षीया बालिकाको मृत्यु


सिन्धुली, १७ वैशाख । हरिहरपुरगढी गाउँपालिका २ बन्चरे बस्ने राम बहादुर पहरीकी छोरी दुई वर्षीया आकांक्षा पहरीको सोही ठाउँस्थित पहरी भिरबाट लडेर शनिबार साँझ मृत्यु भएको छ ।

भिरबाट लडेर गम्भीर घाइते भएकी उनको एनएमसी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु हो ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट