Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

जाजरकोटमा रुखबाट खसेर एक युवकको निधन


जाजरकोट, १९ वैशाख । जाजरकोटमा रुखबाट खसेर मंगलबार बिहान एक युवाको ज्यान गएको छ ।

कुशे ९ जीन्ताला निवासी २८ वर्षीय अंमबहादुर सिंह घाँस काट्न रुखमा चढेको बेला खसेर घटनास्थलमै मृत्यु भएका हुन् । जाजरकोटमा हरेक वर्ष घाँस काट्ने क्रममा रुख र भीरबाट खसेर करिब ५० जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।


क्याटेगोरी : समाचार, कर्णाली प्रदेश
ट्याग : #death

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट