Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बजेट निर्माणको चटारोकाबीच अर्थसचिव परिवर्तन


काठमाडौं । बजेट निर्माणकै चटारोका बीच अर्थ सचिव परिवर्तन भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिवमा अर्जुन पोखरेल ल्याएको हो । यसअघि उनी प्रधानमन्त्री कार्यालयमा थिए ।

वर्तमान अर्थसचिव तोयाम रायालाई भने उपराष्ट्रय कार्यालय सरुवा गरिएको छ । नेकपा एमालेका अर्थमन्त्री विष्णु पौडेलको पालामा राया अर्थ सचिवमा आएका थिए ।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट