Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

दाङमा पाँच वर्षीया बालिका बलात्कृत


दाङ, ३१ वैशाख । पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लमही नगरपालिका ८ सतबरिया संघर्ष टोल ५० वर्षीय जनकु चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

जनकुले गत पुस ११ गते दिउँसो सोही ठाउँस्थित खोल्सामा लगि ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई शनिबार पक्राउ गरेको हो ।


क्याटेगोरी : समाचार, लुम्बिनी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट