Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पूर्वगृहमन्त्री बादलका छोरा प्रतिक थापाविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौं, ३१ वैशाख । पूर्वगृहमन्त्री तथा नेकपा एमालेका नेता रामबहादुर थापा बादलका छोरा प्रतिक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण मुछिएका प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । जिल्ला अदालत काठमाडौँले शुक्रबार प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरी स्रोतले बताएको छ ।

त्यसैगरी नेपाली कांग्रेसका पुर्व सांसद आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट