Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सरकारी वकिलको कार्यालयमा बालकृष्ण खाँणको बयान आज सकिएन, भोलि पनि हुने


काठमाडौं, १ जेठ । पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान मंगलबार पनि हुने भएको छ । सोमबार सरकारी वकिलको कार्यालयमा बयानका लागि उपस्थित गराइएका खाँणको बयान आज नसकिएपछि मंगलबार पनि निरन्तर हुने भएको हो ।

आज बयानका क्रममा नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन प्रकरणमा खाँणको संलग्नताका विषयमा जोखिएका दर्जनौँ सवाल जवाफ भएका थिए । बयान अझै नसकिएकाले मंगलबार पनि जारी रहने सरकारी वकिल कार्यालयका एक अधिकारीले जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट