Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

झापाको शिवसताक्षीमा नहरमा डुबेर युवतीको मृत्यु


बिर्तामोड, १  जेठ  । झापा शिवसताक्षी नगरपालिका १० स्थित सिंचाइको लागि बनाइएको कनकाई नगर सरधरेमा डुबेर एक युवतीको ज्यान गएको छ ।

सोमबार दिउँसो २ बजेको समयमा गाईवस्तु हेर्न गएकी स्थानीय २८ वर्षीया कमला राईको नहरमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । गाईवस्तु हेर्न जाने क्रममा अचानक नहरमा पसेकी राईलाई नहरको चौकीदारले देखेर प्रहरीलाई खबर गरेका थिए । शवलाई नहरबाट निकालेर हाल पोस्टमार्टमको लागि पठाइएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #death

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट