Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

लोककल्याकारी विज्ञापन कटौतीको सूचना कसरी गयो मलाई नै थाहा छैनः मन्त्री शर्मा


काठमाडौं, ७ जेठ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले लोककल्याणकारी बापतको रकम कटौती नगर्ने प्रतिवद्वता जनाएकी छिन् ।

बजेट अभाव सत्य भएपनि विज्ञापन बोर्ड नेपालले कटौती गर्ने सूचना कसरी गर्यो भन्नेमा आफूलाई जानकारी नदिएको समेत उनले बताइन् । आइतबार न्युनतम पारिश्रमिक निर्धारण समितिको सिफारिस प्रतिवेदन बुझ्ने क्रममा मन्त्री शर्माले यस्तो बताएकी हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #rekha sharma

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट