Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

विश्वकप क्रिकेटको छनोटमा नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने


काठमाडौं । विश्वकप क्रिकेटको छनोटमा नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आज सार्वजनिक गरेको खेल तालिका अनुसार एक दिवसीय खेल ३ असारदेखि सुरु हुने जनाइएको छ ।

जसमा पहिलो खेल नै जिम्बावेसँग खेल्ने जनाइएको छ । नेपालले ५ असारमा अमेरिका, ७ असारमा वेष्ट इण्डिज, ९ असारमा नेदरल्याण्ड्ससँग समूह चरणको खेल खेल्नेछ ।

गत चैत २ मा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग टुमा शीर्ष तीनमा रहेन नेपालले सिधै विश्वकप छनोटमा स्थान बनाएको थियो ।

 


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट